Annapurna Trekking Region

Annapurna Trekking Region

Comments

Published on Kindle my book "Forbidden Mountain: My journey to Nepal (and elsewhere) in search of the meaning of strange dreams". Here is its synopsis: For many years, I dreamed of a mysterious mountain, so I finally decided that I must find it. Accidentally, I came across the Mountain from my dreams on a photo site and learnt that it is Mount Machapuchare, located in Nepal. Come to find out, it is sacred to the locals, because they believe that gods live on its summit. After receiving a few more signs, I decided to embark on a journey to the Mountain. Along the way, I had many adventures, met interesting people and caught a glimpse of the elusive Shangri-La. I invite you to come along on that adventure with me as I describe interesting and funny moments of my travels to Nepal and other countries. Its electronic version is available for purchase for 2.99$ on Amazon: https://www.amazon.com/dp/B07DGGJLD3 and on regionl Amazon sites (European, Indian etc).

This page is created to share your trekking experience with other people. We would like to spread more popularity of this trekking routes.

Mission: http://bit.ly/2S5uvFB

Stay home - stay safe - Love from Nepal
#nepaltourpackage #coronainnepal #stayhome #covid19

nepaltourpackage.com

Mountain is calling and I Must go - Annapurna Circuit Trek

nepaltourpackage.com The major fascinations of Annapurna trekking are village of Manang, Thorongla pass between Nepal and Tibet Muktinath temple and the deepest gorge of world Kaligandaki.

Please Drop you Review on http://bit.ly/2S5uvFB

Annapurna Circuit - Google Search

Do you like to write review about Annapurna circuit Trek ?
https://goo.gl/oDJKtw

google.com

himalayanmoment.com

Mardi Himal Trek

himalayanmoment.com Mardi Himal trek is one of popular trekking climb up to 4500m from sea level. 6 night 7day trek from pokhara is wonderful to view great annapurn mountain range.

himalayanmoment.com

Annapurna Base Camp Trekking | Himalayan Moment Pvt. Ltd

himalayanmoment.com Annapurna Base camp is a big part of the ultimate Himalayan adventure which offers the chance to get to know the locals intimately and experience their cultural hospitality. Recognized as one of the world’s best trekking destination, this trek takes you through scenic villages, rich oak, pine and rh...

youtube.com

Nepal Tour package_himalayan Moment

Himalayan moment Pvt. Ltd is the trekking company and we publish this video to promote Nepal is as natural and adventure destination.

nepaltourpackage.com

Mustang Trekking Nepal Tour Package - Himalayan Moment Pvt. Ltd

http://www.nepaltourpackage.com/mustang-trekking

nepaltourpackage.com The Mustang Trekking in Nepal a very popular trekking region in Nepal and has been described as “desert in the mountain”. The trek to this region is a very rewarding one for those with our Ecological’s staff who want to experience .

At Annapurna Trek
For more info
http://www.nepaltourpackage.com/annapurna-trek

Annapurna Trekking Region's cover photo

Annapurna trek
Explore this trek with www.nepaltourpackage.com
Email:[email protected]

[10/01/15]   Annapurna trek
Explore this trek with www.nepaltourpackage.com
Email:[email protected]

Mustang Trek Nepal (place beyond mountain)
Explore this trek with www.nepaltourpackage.com
Email:[email protected]

Trekking Agencies' Association of Nepal (TAAN)

Malaysian Trekker Missing in Khopra Area

Information about missing of a Malaysian trekker has been received at TAAN. Mr. Dennis Lee Thian Poh, age 47, from Kualalumpur , Malaysia was trekking with other nine Pilipino members between Khopra-Dobato of Ghorapani –Khopra Trek on Sunday, April 05 and went missing. As per the received information, he was walking alone before his trekking group and nobody noticed that he got lost till they arrived at their campsite. The trekking trip was organized by one of TAAN's members-Holiday Tibet Treks.
Passport number of Mr. Dennis : MYS A34539282

If any member from your company are or were in the area and have seen Mr. Dennis, please inform TAAN. His family has announced a reward U$D 500 to anybody who finds him.

Mane at Tilicho Lake smile emoticon
Photo by: Ale Sudip

पुरातत्त्व विभागका कर्मचारी मुस्ताङका विभिन्न गुफामा भेटिएका सयौँ वर्ष पुराना कंकाल र अस्थिपञ्जरका बाकस मिलाउँदै थिए, २८ माघमा। ती अस्थिपञ्जरका बीच एउटा मृत बच्चाको सिंगो शरीर पनि थियो, जुन झन्डै २ हजार ५ सय वर्ष मुस्ताङी हावापानी झेलेर काठमाडौँ छिरेको झन्डै दुई दशक पुग्यो। शाक्यमुनि गौतम बुद्धकै समयको महत्त्वपूर्ण पुरातात्त्विक वस्तु भईकन पनि यो सामान्य वस्तुसरह विभागको सामान्य कोठामाथन्किएको छ।

सन् '८० को दशकको अन्त्यतिर मुस्ताङको टुकुचेमा चोकोपानी लघु जलविद्युत् परयिोजनाका लागि सुरुङ खन्दा पुरातात्त्विक महत्त्वका प्रशस्त वस्तु भेटिएका थिए। त्यसयता पुरातत्त्व विभाग र जर्मन पुरातत्त्वविद्हरूले संयुक्त अन्वेषण गर्दा सन् १९९५ मा मेब्राक गुफामा उक्त शरीर र अन्य ३० मानव अस्थिपञ्जर फेला परेका थिए। उक्त गुफा त्यहाँको एउटा समुदायको मृत शरीर राख्ने चिहानका रूपमा प्रयोग हुने गरेको पाइएको थियो । त्यहाँ भेटिएका अस्थिपञ्जर इसापूर्व ४०० देखि सन् '५० को दशकसम्मका भएकाले त्यो परम्परा झन्डै साढे चार सय वर्ष चलेको देखिन्छ ।

अन्वेषणका क्रममा भेटिएको सुकेको छालासहितको सिंगो शरीर ६ महिनाभन्दा कम उमेरको बच्चाको रहेको निचोड वैज्ञानिक विश्लेषणबाट निकालिएको थियो, जसको लिंग भने अझै खुलेको छैन ।

यो नेपालमा भेटिएको अहिलेसम्मकै सबैभन्दा पुरानो सिंगो शरीर हो। र, त्यहाँ भेटिएका कंकाल हिमालय क्षेत्रका सर्वाधिक पुराना मानव अवशेष हुन् । पुरातत्त्वविद्हरूका अनुसार कालीगण्डकी उपत्यका आसपासमा पाइएका ती अस्थिपञ्जर मानव सभ्यता र विकासक्रम बुझ्न निकै महत्त्वपूर्ण छन् । "२०-२५ हजार वर्ष पुरानो सभ्यता रहेको मुस्ताङ क्षेत्र पुरातात्त्विक हिसाबले स्वर्णभूमि हो," मुस्ताङको अध्ययनमा संलग्न युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्राध्यापक एवं पुरातत्त्वविद् मार्क अल्डेनडर्फरले नेसनल जियोग्राफिकसँग भनेका छन्, "त्यहाँ मानव सभ्यताबारे अझै थुप्रै महत्त्वपूर्ण विवरण फेला पर्न सक्छन्।"

सन् २००७ यता मुस्ताङको सेमजोङमा अमेरकिी टोलीका साथ विभागले 'रेस्क्यु प्रोजेक्ट' नाम दिइएको अर्को अध्ययन थालेको थियो। त्यहाँका मानव निर्मित गुफामा 'पेन्टेड मास्क' लगाइएका काठका कफिन थिए। ती कफिनमा फेला परेका मानव कंकाल कहाँबाट आए र किन आए भन्ने सवालसँग मुस्ताङका थुप्रै रहस्य जाेडिएको पुरातत्त्वविद् मार्क ठान्छन्।

मुस्ताङ कालीगण्डकी नदीछेउ हुँदै तिब्बत र भारतीय उपमहाद्वीप जोड्ने प्राचीन रेशमीमार्गमा पथ्र्यो । सुन र चाँदी मिलाएर बनाइएको पेन्टेड मास्क मुस्ताङबाट दुई सय किलोमिटर पश्चिममा भारतको मलारी र तिब्बतमा पनि पाइएको छ । अन्वेषणका क्रममा मुस्ताङ तत्कालीन रेशमीमार्गमा पर्ने महत्त्वपूर्ण स्थान थियो भन्ने अर्को प्रमाण पनि भेटिएको थियो । मुस्ताङमा भेटिएजस्तै मालाको दाना इरानमा पनि भेटिएको थियो ।

पछिल्लो अध्ययनका नेतृत्वकर्ता पिटर एथेन्स प्राचीन अस्थिपञ्जर फेला पर्दा पछिल्लो समयमा फर्केको अनुभव हुने सुनाउँछन् । हिमाल आरोही पिटर सन् १९८१ तिर अन्नपूर्ण सर्किट घुम्न आउँदा मुस्ताङका गुफाबाट मोहित भएका थिए । तर, ती गुफामा इतिहासका महत्त्वपूर्ण तथ्य लुकेका छन् भन्ने कल्पना उनले त्यतिखेर गरेका थिएनन् ।

मुस्ताङका प्राचीन गुफा मानव बसोवासका लागि बनाइएको पुरातात्त्विक अध्ययनबाट पुष्टि भइसकेको छ । त्यस समय प्रारम्भिक जन्म-संस्कार पूरा नभईकन मरेका बच्चालाई गुफाकै गारोमा गाड्ने प्रचलन थियो । त्यहाँका गारोमा थुप्रै मानव अस्थिपञ्जर फेला परे पनि सग्लो शरीर भने फेला परेको थिएन । तर, उक्त शरीर गाडिएको स्थानमा विशिष्ट वातावरण सिर्जना भएकाले यति लामो समयसम्म पनि शरीर सग्लो रहन सकेको राष्ट्रिय अभिलेखालय प्रमुख प्रकाश दर्नाल बताउँछन् ।

पानीको प्रभाव नभएको गुफामा तापक्रमसमेत निकै कम थियो, जसका कारण मृत शरीरका तन्तुहरूको विशेष संरक्षण हुन पुगी प्राचीन डीएनएहरू सुरक्षित हुने अवसर जुर्‍यो । यद्यपि, अस्थिपञ्जरमा डीएनएको मात्रा संरक्षण अभावले गर्दा तीनवटामा बाहेक अन्यमा भने उमेर र लिंग पहिचान गर्न सकिएको छैन ।

अर्कोतर्फ स्यामजोङमा प्राप्त ६३ प्रतिशत हड्डीमा धार थिए । यसको अर्थ के हुन्छ भने त्यस समय मृत शरीरबाट मासु निकालेर गिद्धलाई खान दिइन्थ्यो र अस्थिपञ्जरलाई काठका बाकसमा राखिन्थ्यो । यस्तो प्रचलन सन् ४०० तिरबाट चलेको मानिन्छ । त्यसभन्दा आठ सय वर्षअघि अर्थात् इसापूर्व ४०० मा भने मासु ननिकालीकनै शवलाई काठका बाकसमा राखिन्थ्यो ।

कतै कतै जनावर (धेरैजसो भेडा-बाख्रा)लाई बलि दिएर कफिनसँगै राखिन्थ्यो । जर्नल अफ आर्केलोजिकल साइन्समा प्रकाशित आलेख 'क्लाइम्बिङ इनटु पास्ट, फस्ट हिमालयन ममिज डिस्कभर्ड इन नेपाल'मा चिहान राखिएका काठका बाकसमा भने रातो हरिण, नीलभेडा -नाउर) र मारखोरका चित्र पाइएका थिए । तर, त्यहाँबाट भेडा मध्यकालीन समयमै लोप भएको थियो भने मारखोर मुक्तिनाथ उपत्यकामा भेटिएको प्रमाण छैन ।

नाउर मात्र अहिले त्यहाँ पाइने जनावर हो । त्यसबाहेक फेला पारिएका सूतीका रेशाले थुप्रै कला भर्ने र सिउने विविधता देखाउँछ । अस्तिपञ्जरसँग भाँडाकुँडा र रौँबाट बनेका लुगाका अवशेष, काठको कचौरा र बाँसबाट बनेको बाजासमेत भेटिएका थिए । तर, विभिन्न समयमा भूक्षय र अन्य बाह्य कारणले ती गुफे चिहान भत्कँदा र त्यसमा चराको बिस्टा पर्दा प्रमाणहरूमा असर परेको छ ।

गुफा बसोवास सभ्यतामा मृत शरीरलाई आफू बस्ने स्थानभन्दा माथिल्लो भागमा राख्ने प्रचलन थियो । यस्तो 'स्काई ब्युरल' तिब्बतका केही स्थानमा अझै प्रचलनमा छ । कालीगण्डकी नदीका किनारमा अझै थुप्र्रै पुराना अस्थिपञ्जर भेटिन्छन् । भूक्षयका कारण ती अस्थिपञ्जर गुफाबाट झरेर नदी किनारमा आइपुगेका हुन् । अहिले विभागमा राखिएका थुप्रै कंकालमा दाँतसमेत छन्, जसले डीएनएमार्फत हुने अनुसन्धानमा सहयोग पुर्‍याउँछ । तिनीहरू कताबाट बसाइँ सरेका थिए भन्ने तथ्य अहिलेको पुस्तासँग जोडेर हेर्न मिल्छ ।

मानिसको शारीरिक विविधताबारे अध्ययन गर्ने एन्थ्रोपोमेटि्रकल तथ्य अनुसार जातीय रूपमा उनीहरू मंगोलियनसँग मेल खाएको मध्य एसिया र उत्तर पश्चिमतिरबाट मुस्ताङ आएको देखाउँछ । थप अध्ययनले त्यस बेला लागेका रोग र खानपानबारे थाहा हुन्छ । "मानव पुरातत्त्वको विशेष पक्ष भनेको यसले अन्य थुप्रै प्रकारका उत्खनन र अध्ययनमा सहयोग पुर्‍याउँछ," दर्नाल भन्छन्, "हाम्रो पुरातत्त्व मन्दिरहरूमा केन्दि्रत भएकाले यसमा चासो दिन सकिएको छैन ।"

Himalayas in Annapurna Trekking Region......

Nepal>Western Region> Annapurna Range>Fishtail Mountain

Nepal>Western Region>Annapurna Trek>Thorang la Pass(5,416 m)

Annapurna Trekking Region

Want your business to be the top-listed Travel Agency in Pokhar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Annapurna Trekking Region
Pokhar
00977
Other Pokhar travel agencies (show all)
Himalayan Kayak School Himalayan Kayak School
Lakeside
Pokhar, 33700

Himalayan kayak school is the adventure company based in nepal. we are specialized for Rafting, kayak course and canyoning. also we have riverside camp.

Elementary Travels & Tours - Pvt Ltd. Elementary Travels & Tours - Pvt Ltd.
Pokhar, 33700

Elementary Travels & Tours Pvt Ltd. (NEPAL) is one of the excellent travel agency of Nepal which is established by the team of highly experienced.

The lakeside retreat The lakeside retreat
Lakeside , Pokhara-6, Nepal
Pokhar, 19170

Lakeside Resort is just 10 minutes walk from Pokhara's busy tourist center and a 10 minute ride from the airport.

Aerolight Paragliding Aerolight Paragliding
LAKESIDE POKHARA
Pokhar, 00977

Power to Pure Flying!!! Contact us: 061-466672 061-466673

Annapurna Region Trekking Annapurna Region Trekking
Pokhar, 00977

AnnapurnaRegionTrekking