Furniture & Furnishing Organization Association Pokhara Kaski

आज फर्निचर तथा फर्निशीङ व्यवसायी सघ कास्की पोखरा ले यही २०७७ सालको क्यालेन्डर बिमोचन कार्यक्रम सप्पन्न गरेको छ।

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

[04/09/20]   फर्निचर तथा फर्निसिङ ब्यबसायी संघ कास्की पोखराको पूर्ब कार्य समिती सद्स्य सजावट फम हाउसका सन्चालक श्री रेन्जन राज सुवेदी तथा फ्लोरिङ फर्निसिङ ब्यबसायी संघ कास्किका पूर्ब अध्यक्ष श्री रहमोहन सुबेदीको ममतामयी माता स्व. भाग्यस्वरी सुबेदीको मिति २०७६ चैत्र १८ गते ७६ बर्ष को उमेरमा असामयीक निधन भएको हुदा आज १० ओ दिनको पुन्य तिथिमा दिगम्बत मृत आत्माको चिर शान्तिको कामनाका साथ समस्थ परिवारजन , कुल कुटुम्ब, र इस्ट मित्र हरुमा दु: खको यश घडिमा धैर्य धारण गर्ने शक्ति मिलोस भनी हार्दिक समबेदना प्रकट गर्दछु।
अध्यक्ष
प्रेम राज बसौला

[04/09/20]   आज मिति २०७६/१२/२७ गतेका दिन हाम्रो फर्निचर तथा फर्निसीङ व्यवसायी सघ कास्कीका कार्यसमितिका महासचिव श्री बैन बहादुर गुरुङका पुजनिय पिताको निधनको अन्त्येष्टि कार्यक्रम आज दिनको ११बजे उहाँकै निवास पोखरा -१४,खाल्टेमसिनाबाट शवयात्रा सुरु भइ वाच्छेवडुमा अन्तिम दाहासस्कार हुने हुँदा उक्त कार्यक्रममा सहभागी हुने यस सघका सम्पुर्ण सल्लाहकार ज्युहरु,पदाधिकारी ,सदस्य ज्युहरु र पायक पर्ने सघका साधारण सदस्य ज्युहरुमा हार्दिक अनुरोध गर्दछु।
अध्यक्ष
प्रेमराज बसौला
फर्निचर तथा फर्निसीङ व्यवसायी सघ परिवार ।

[04/08/20]   'हार्दिक समबेदना'२०७६/१२/२६ गते
फर्निचर तथा फर्निसीङ व्यवसायी सघ कास्कीका कार्यसमितिका महासचिव प्रबिन काष्ठ फर्निचर उधोगका सञ्चालक श्रि बैन बहादुर गुरुङका पुजनिय पिता रन बहादुर गुरुङको ९८ बर्षको उमेरमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा असमियिक निधन भएकोमा मृत आत्मा प्रती हार्दिक श्रद्धाञ्जली र सम्पुर्ण परिवार जन इष्टमित्र र भाइ बन्धुहरुमा दु:खको यस घडीमा धैर्य धारण गर्ने शक्ति मिलास भन्ने कामनाका साथ हार्दिक समबेदना प्रकट गर्दछु।
अध्यक्ष
प्रेमराज बसौला
फर्निचर तथा फर्निसीङ व्यवसायी सघ परिवार ।

[03/05/20]   यस फर्निचर तथा फर्निशीङ ब्यवसायी सघ कास्कीको यही फागुन २४ गते हुने वनभोज कार्यक्रम कोरोना भाइरस को कारणले गर्दा अर्को सूचना नभए सम्म को लागि स्थगित भएको जानकारी गर्दछौं ।

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

फर्निचर तथा फर्निसीगं व्यबशाहि सघं कास्की को नियमित तथा समिक्षा बैठक

फर्निचर तथा फर्निसिङ्ग ब्याबसाहि कास्की पाेखराको नियमित बैठक सोराहामा.....

आज फर्निचर तथा फर्निशीङ व्यवसायी सघ पोखरा कास्की ले समृद्धि स्टिल राष्ट्रिय अौधोगिक व्यापार मेलामा सहभागी हुँदै ......

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

सूचना सूचना ......

अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

पोखरा उध्योग बाणिज्य सघको ६५ ओ बार्षिक अधिवेशनको प्रमुख अथिती माननीय अर्थमन्त्री डा. युवराज खतिवडा बाट सम्मान तथा पुरस्क्रीत फर्निचर तथा फर्निसिङ ब्यबसायी सघ कास्कीलाई प्रदान गर्दै ....

अनिवार्य उपस्थितिको लागि अपिल गर्दछौं ।

फर्निचर तथा फर्निशीङ व्यवासायी सघको भवन निर्माण हुदै ....

आज डेगु रोग सम्बन्धित जनचेतनामूलक कार्यक्रम .....

फर्निचर तथा फर्निसीगं व्यवसायी संघ पोखराको तिवारी फर्निचर उघोग दिपमा नियमित बैठक बसीरहेको अवस्था .....

[06/18/19]   सबैलाई शुभकामना !!

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

Photos from Furniture & Furnishing Organization Association Pokhara Kaski's post

janatatimes.com

विमानस्थलको बक्यौता असुलीमा देखियो मन्त्री अधिकारीको जादु, ५५ करोड बढी असुली - Janata Times

janatatimes.com त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म व...

[01/29/19]   यहि 2075 माघ 26 गते यस फर्निचर तथा फर्निसिङ ब्यावसायी संघ को 12 अौ बार्षिक बनभोज कार्यक्रम सराङ्गकोट प्यारा ग्लाइडीङ्ग स्पोर्टमा हुन गइरहेको हुँदा उक्त कार्यक्रममा सम्पुर्ण सदस्य ज्युहरु मा हार्दिक निमन्त्रणा गर्दछु ।

पुर्ण शोभा गुरुङ
प्रथम उपाध्यक्ष
तथा
बनभोज संयोजक

फर्निचर तथा फनिर्सीङ ब्यवसाय सघ को नव निर्वाचित कार्य समिति .............

फर्निचर तथा फर्निसीङ बयावसायी सघ को मतदाता प्रकाशित.......

Want your business to be the top-listed Travel Agency in Pokhar?

Click here to claim your Sponsored Listing.

Location

Address


Kaski
Pokhar
Other Tourist Information Centers in Pokhar (show all)
Annapurna Region Trekking Annapurna Region Trekking
Pokhar, 00977

AnnapurnaRegionTrekking